पाणिनि बहुमुखी क्याम्पस
सन्धिखर्क अर्घाखाँची
त्रि वि तथा उ मा शि प द्वारा सम्बन्धन प्राप्त
मितिः २०६८/०५/१८
विषयः रजिष्ट्रेशन आवेदन फारम भर्ने सूचना ।
यस पाणिनि बहुमुखी क्याम्पसको शैक्षिक सत्र २०६८/०६९ को उच्च माध्यमिक तह कक्षा ११ मा भर्ना भई अध्ययनरत विद्यार्थीहरुले उच्च माध्यमिक शिक्षा परिषद् रजिष्ट्रेशन आवेदन फारम यही २०६८ भाद्र २८ गते भित्र भरी सक्नु पर्ने भएको हुँदा यो सूचना प्रकाशित गरिन्छ ।
पुनश्चः उक्त रजिष्ट्रेशन आवेदन फारम भर्ने सम्बन्धमा अन्य विस्तृत जानकारीका लागि क्याम्पस कार्यालयमा सम्पर्क गर्न सकिने छ ।
.....................
ज्ञानवहादुर क्षत्री
क्याम्पस प्रमुख







0 comments:
Post a Comment