त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा तीन वर्षे स्नातक तह शिक्षा शास्त्र संकाय प्रथम खण्डको मिति २०६७ फाल्गुण–चैत्रमा सञ्चालित परीक्षाको नतिजा २०६८ माघ ६ गते प्रकाशित भएको छ । परीक्षामा सम्मिलित ९८१७० जना मध्ये ३०४८८ जना (३१ प्रतिशत) उत्तीर्ण भएका छन् ।
त्यस्तै पाणिनि बहुमुखी क्याम्पस, अर्घाखाँचीका ३८३ सम्मिलित विद्यार्थी मध्ये १६३ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण विद्यार्थीको सिम्बोल नं. यस प्रकार रहेको छ ।






